१३ जेष्ठ २०८१, आइतबार

Tag: लडाकु शिविर घोटला

लडाकु शिविर घोटलाको पनि छानबिन हुनुपर्ने बाबुराम भट्टराईको माग

लुम्बिनी । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटाला प्रकरणको पनि छानबिन हुनुपर्ने माग गरेका छन् । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले क्यान्टोन्मेन्ट घोटाला प्रकरणसहित विमान घोटालासम्म