१३ जेष्ठ २०८१, आइतबार

Tag: लघु उद्यमी

गाउँ–गाउँमा रहेका लघु उद्यमीलाई महासङ्घमा समेट्न मन्त्री भण्डारीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ग्रमीण भेगमा रहेका साना उद्यमीलाई नेपाल लघु, घरेलु तथा साना उद्योग महासङ्मा समेट्न आग्रह गरेका छन् । उनको सम्मान गर्न महासङ्द्धारा आज आयोजित कार्यक्रममा मन्त्री भण्डारीले गाउँमा भएका साना उद्यमीलाई समेट्न सके