१० जेष्ठ २०८१, बिहिबार

Tag: लगानी उत्पादन

निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यापारमा केन्द्रित हुँदै गएको नेपालको निजी क्षेत्रको लगानी उत्पादनमुखी क्षेत्र र उद्योगमा जानुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक साधारणसभामा अर्थमन्त्री महतले उत्पादनका क्षेत्रमा लगानी केन्द्रित हुन नसके मुलुकको अर्थतन्त्रको अवस्था