९ जेष्ठ २०८१, बुधबार

Tag: र्याफ्टिङ सरर

पाल्पाको रानीमहल नियाल्दै ‘र्याफ्टिङ सरर’

तानसेन, पाल्पा । बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्याफ्टिङ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्याफ्टिङको आनन्द लिए । “पहिला त निकै डर लागेको थियो, पछि आनन्द महसुस भयो”,