५ जेष्ठ २०८१, शनिबार

Tag: र्‍यापर बालेन शाह

काठमाडौंको मेयरमा र्‍यापर बालेन शाहद्वारा उम्मेवारी दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि र्‍यापर बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् । शाहले आज उम्मेदवारी दर्ता गराएका हुन् । र्‍यापर शाहले नयाँ पुस्ताको चिन्ता गर्नेहरुले नयाँ पुस्तालाई नै भोट दिने विश्वास व्यक्त गरेका छन् ।