२३ बैशाख २०८१, आइतबार

काठमाडौंको मेयरमा र्‍यापर बालेन शाहद्वारा उम्मेवारी दर्ता


र्‍यापर बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि र्‍यापर बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् । शाहले आज उम्मेदवारी दर्ता गराएका हुन् ।

र्‍यापर शाहले नयाँ पुस्ताको चिन्ता गर्नेहरुले नयाँ पुस्तालाई नै भोट दिने विश्वास व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !