५ जेष्ठ २०८१, शनिबार

Tag: रोल्पामा बस दुर्घटना

रोल्पामा बस दुर्घटना : गम्भीर घाइते भएकामध्ये २ जनाको मृत्यु

काठमाडौं । रोल्पामा बस दुर्घटना भएको छ । रोल्पा बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख १६१२ नम्बरको बस दुर्घटना भएको भएको हो । त्रिवेणी गाउँपालिका–७ सहिद मार्गअन्तर्गत तिलानजिक ऋचि भन्ने ठाउँमा बस दुर्घटना हुँदा गम्भीर घाइते भएका ६