६ जेष्ठ २०८१, आइतबार

Tag: रोजगारी गुमाउने

अमेरिकामा रोजगारी गुमाउनेको संख्या पुग्यो १ करोड ६८ लाख

न्यूयोर्क, २८ चैत । कोरोना भाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्त राज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोनाभाइरसका कारण अमेरिका सहित विश्वका धेरै देश बन्दाबन्दी (लकडाउन)