८ जेष्ठ २०८१, मंगलबार

Tag: रेशबहादुर गुरुङ

बलात्कार अभियोगमा एक पक्राउ

पोखरा, १५ भदौ । प्रहरीले पोखरा महानगरपालिका वडा नं १० रामबजारका नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय ५५ वर्षीय रेशबहादुर गुरुङलाई पक्राउ गरेको छ । विगत चार/पाँच महिनादेखि बालिकालाई ललाइफकाइ यौन शोषण गर्दै आइरहेको भन्ने उजुरीका आधारमा गुरुङललाई पक्राउ