८ जेष्ठ २०८१, मंगलबार

Tag: रुस प्रवेशमा प्रतिबन्ध

बेलायतका प्रधानमन्त्री जोनसन लगायतलाई रुस प्रवेशमा प्रतिबन्ध घोषणा

मस्को । रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । बेलायती अधिकारीहरूले रुस विरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध