११ जेष्ठ २०८१, शुक्रबार

Tag: रुपाकोट रिसोर्ट

रुपाकोट रिसोर्ट : एक हजारलाई रोजगारी दिँदै

दमौली । गत वर्षको कात्तिक २९ गते बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद कास्कीस्थित रुपाकोट रिसोर्ट पुग्नुभएको थियो । डेढ घण्टा रिसोर्टमा रहनुभएका उहाँले त्यहाँबाट रुपा, बेगनास ताल र हिमशृङ्खला अवलोकन गर्नुभयो । त्यसबेला उहाँले भन्नुभएको थियो, “यहाँ आउन पाउँदा खुशी