५ जेष्ठ २०८१, शनिबार

Tag: ‘रिम्याच’ उपाधि

सेफ सन्तोष साहले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि

काठमाडौं । नेपाली सेफ सन्तोष साहले बीबीसीको मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’को उपाधि जितेका छन् । बीबीसी वानमा हिजो सोमबार साँझ प्रसारित फाइनलमा साहले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि हात पारेका हुन् । अघिल्ला वर्षमा फाइनलमा पुगेका प्रतिष्पर्धीहरुलाई पुनः अवसर