४ जेष्ठ २०८१, शुक्रबार

Tag: रासस भवन

प्रधानमन्त्री देउवाबाट रासस केन्द्रीय कार्यालय भवनको आज उद्घाटन हुँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन हुँदैछ । रासस केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष समारोहमा आज बिहान प्रधानमन्त्री देउवाबाट भवन उद्घाटन हुने कार्यक्रम रहेको छ । विसं २०७२ को विनासकारी