४ जेष्ठ २०८१, शुक्रबार

Tag: राष्ट्रिय सङ्गीतकर्मी सङ्घ

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्कीमा जिम्मेवारी हेरफेर

गण्डकी, १७ कात्तिक । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नेपाल जिल्ला शाखा कास्कीको प्रथम वार्षिक साधारणसभाले विभिन्न पदमा जिम्मेवारी हेरफेर गरेको छ । साधारणसभाले सङ्घको उपाध्यक्षमा सागर कार्की, सहसचिवमा राजन सुवेदी र सहकोषाध्यक्षमा रिजन बस्ताकोटीलाई चयन गरेको छ । त्यस्तै सङ्गठन विभाग