१४ जेष्ठ २०८१, सोमबार

Tag: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

‘लू’ सम्बन्धी प्रतिकार्य योजना तयार

काठमाडौँ । सरकारले गर्मी बढेसँगै द्रुत गतिमा तातो हावाको लहर अर्थात् ‘लू’ सम्बन्धी जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना निर्माण गरी लागू गरेको छ । ‘लू’ सम्बन्धी पहिलोपटक प्रतिकार्य योजना निर्माण गरी आजदेखि नै लागू गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा