६ जेष्ठ २०८१, आइतबार

Tag: राष्ट्रिय रोग

आम नेपालीको राष्ट्रिय रोग ग्यास्ट्रिक र यसको उपचार

बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिने ‘ग्यास्ट्राइटिस’लाई आम नेपालीको रोग मानिन्छ । कतिपयले ब्यंग्य गर्दै यसलाई नेपालीको राष्ट्रिय रोग समेत भन्ने गर्छन् । पहिले-पहिले ४० वर्षभन्दा माथिको उमेरमा देखिने ग्यास्ट्रिक हिजो आज जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन थालेको छ । के