१३ जेष्ठ २०८१, आइतबार

Tag: राष्ट्रिय योजनाका पदाधिकारी

उपप्रधानमन्त्री खड्काद्वारा राष्ट्रिय योजनाका पदाधिकारीहरूसँग छलफल

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले १६ औँ आवधिक योजनाका बारेमा सन्दर्भमा राष्ट्रिय योजनाका पदाधिकारीहरूसँग छलफल गरेका छन् । आज मंगलबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्काले योजना आयोगका उपाध्यक्ष, सदस्य र सचिवालयका अधिकारीहरूसँग आगामी आवधिक योजना १६ औँ आवधिक योजनाकाबारेमा