४ जेष्ठ २०८१, शुक्रबार

Tag: राष्ट्रिय अखण्डता

देशको राष्ट्रिय अखण्डता अक्षुण्ण राख्नुपर्ने प्रधानसेनापति शर्माको धारणा

काठमाडौँ । राष्ट्रिय सेवा दलबाट प्रशिक्षित पूर्वविद्यार्थीको संस्था ‘एनसिसी एल्मुनाइ एशोसिएसन नेपाल’को छैटौँ वार्षिकोत्सवका अवसरमा आज ‘युवासँग प्रधानसेनापति’ कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा प्रधानसेनापति तथा राष्ट्रिय सेवा दल, नेपालका सहसंरक्षक प्रभुराम शर्माले राष्ट्रिय सेवा दलले युवा वर्गलाई अनुशासित, नैतिकवान,