५ जेष्ठ २०८१, शनिबार

Tag: राष्ट्रपतिसमक्ष

राष्ट्रपतिसमक्ष चिनियाँ राजदूत छन सङद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन सङले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । शीतल निवासस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । उक्त अवसरमा नेपाल सरकारका