५ जेष्ठ २०८१, शनिबार

Tag: राष्ट्रपतिले

राष्ट्रपतिले जारी गरिन् सपथ ग्रहण र कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्ले सिफारिस गरेका दुई अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले २०७८ नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेका सपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी