५ जेष्ठ २०८१, शनिबार

Tag: रावल नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

सुर्खेत । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का राजेन्द्र रावल नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख जोशीले रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा