१६ जेष्ठ २०८१, बुधबार

Tag: राम खत्री

गाउँ फर्कँदैः उद्यम गर्दै

बागलुङ । “बन्दाबन्दीले नयाँ सोच दियो, नत्र काठमाडौँतिरै रुमलिएर बसिन्थ्यो”, २८ वर्षीय राम खत्रीले भन्नुभयो, “कोरोनापछिको समयलाई गाउँमा सदुपयोग गरेँ, उत्पादनमा जोडिने योजना बनाएँ ।” कोरोनाअघि खत्रीको अधिक बसाइँ काठमाडौँमा हुन्थ्यो । व्यवसायका नाममा खत्रीको एउटा स्करपियो जीप थियो ।