६ जेष्ठ २०८१, आइतबार

Tag: रामेछापको मन्थली

रामेछापको मन्थलीमा ‘डोको डस्टविन’ अभियान

मन्थली, रामेछाप । रामेछाप जिल्ला सदरमुकामको सरसफाइलाई ध्यान दिँदै मन्थली नगरपालिका र रामेछाप–काठमाडौँ सिर्जनशील समाजले संयुक्तरुपमा ‘डोको डस्टविन’ अभियान सुरु गरेका छन् । जिल्ला सदरमुकाम मन्थली बजार र सरकारी कार्यालयको मूल गेट नजिक फोहर सङ्कलनका लागि डोको राखेर अभियान सुरु