६ जेष्ठ २०८१, आइतबार

Tag: रामलाल पाख्रिन

स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

सर्लाही । सर्लाहीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ज १२ प ३८०३ नम्बरको स्कुटर दुर्घटना हुँदा धनुषाको मिथिला नगरपालिका–६, ढल्केवर बस्ने ६० वर्षीय रामलाल पाख्रिनको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा परेर गम्भीर घाइते भएका पाख्रिनको