१६ जेष्ठ २०८१, बुधबार

Tag: रामरतीकुमारी यादव

‘केही थप सुन्नु नपरोस् जस्तो लाग्छ’

महोत्तरी । बाबुको सहादतको सम्मानस्वरुप आफूलाई दोसल्ला ओढाइरहँदा महोत्तरी गाउँपालिका–१ सनउखराकी २० वर्षीया रामरतीकुमारी यादवका बरबर्ती आँसुका धारा झरे । सोमबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले आयोजना गरेको ६७औँ प्रहरी दिवस–२०७९ मा अमर प्रहरीका परिवारजनलाई सम्मानस्वरुप दोसल्ला ओढाइँदा उहाँलाई मन थाम्न