१२ जेष्ठ २०८१, शनिबार

Tag: रामप्रसाद न्यौपाने

चितवन-२ मा एमालेका रामप्रसाद न्यौपानेको सुरुवाती अग्रता

चितवन । चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । चितवन-२ को मतगणनामा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले सुरुवाती अग्रता लिएका छन् । आज सोमबार दिउँसो २ बजेदेखि मतगणना सुरु भएपछि पहिलो पटक सार्वजनिक भएको