६ जेष्ठ २०८१, आइतबार

Tag: रामकुमार सुवेदी

ललिता निवास प्रकरणमा पक्राउ परेका सुवेदी दम्पती छुटे

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी छुटेका छन् । सुवेदी र उनकी माधवीलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले छाडेको छ । सीआईबीका अनुसार अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा सुवेदी दम्पतीलाई मंगलबार