५ जेष्ठ २०८१, शनिबार

Tag: रामकुमार फुयाँल

‘पूर्वाधार निर्माणमा सरकारको प्राथमिकता’

सिन्धुपाल्चोक । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले निर्धारित समयभित्रै मापदण्ड अनुसार सडक निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ । सिन्धुपाल्चोकको बलेफी –तेम्बाथान सडक खण्डको सोमबार स्थलगत निरीक्षण गर्दै उहाँले पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिएको बताउनुभयो ।