४ जेष्ठ २०८१, शुक्रबार

Tag: राप्रपा संसदीय दल

राप्रपा संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही नियुक्त

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेको छ । पार्टी संसदीय दलको नेता एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसदीय दलको विधान बमोजिम प्रतिनिधिसभा सदस्य शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग