१४ जेष्ठ २०८१, सोमबार

Tag: रातभर बलात्कार

१७ वर्षीया किशोरीलाई मदिरासँगै नसालु पदार्थ खुवाएर रातभर बलात्कार

काठमाडौं । नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । १७ वर्षीया ती किशोरीलाई शुक्रबार बेलुकी कोसी अस्पतालमा भर्ना गरिएको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । उपचारमा