११ जेष्ठ २०८१, शुक्रबार

Tag: राज्यबीचको पुल

‘सरकारी सञ्चारमाध्यम जनता र राज्यबीचको पुल हुनुपर्छ’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमले राज्य र जनताका बीचमा पुलको काम गर्नुपर्ने बताएकी छन् । राष्ट्रिय समाचार समिति (रासस) ले आजदेखि प्रारम्भ गरेको अवधि भाषा समाचार सेवाको उद्घाटन गर्दै उनले सञ्चारमाध्यमले सरकारका काम जनतासमक्ष र