८ जेष्ठ २०८१, मंगलबार

Tag: राजेश पायल राई

गायक राजेश पायल राई रिहा

काठमाडौं । गायक राजेश पायल राई रिहा भएका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई हिजो बुधबार पक्राउ परेका राईलाई आज बिहीबार प्रहरीले रिहा गरेको हो । प्रहरी वृत्त नयाँ बानेश्वरमा रहेका गायक राईसहित ८ जनालाई रिहा गरिएको