८ जेष्ठ २०८१, मंगलबार

Tag: राजस्व असुल

काठमाडौं महानगरद्वारा ६ महिनामा ४ अर्ब ९० करोड राजस्व असुल

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (६ महिना) अवधिमा चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको