६ जेष्ठ २०८१, आइतबार

Tag: राजनीति सेवा हो

‘राजनीति सेवा हो, पेसा होइन’

कास्की । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारबाट प्राप्त हुने आफ्नो पारिश्रमिक लगायतका सबै सुविधा सामाजिक कार्यमा खर्च गरेका छन् । विसं २०७७ माघ देखि विसं २०७८ फागुन मसान्तसम्म उहाँले बैठकभत्ता, मासिक पारिश्रमिक र अन्य सुविधाबापत