६ जेष्ठ २०८१, आइतबार

Tag: राजनीतिक दबाब

राजनीतिक दबाबले बालविवाह बढ्दो

जाजरकोट । गरिब परिवारमा मात्र नभर्इ शिक्षित परिवारमासमेत बालविवाह हुने क्रम अझैसम्म रोकिएको छैन । कुलतमा फसेको छोरा सुर्धानदेखि बुढेसकाल लागेका आमाबाबुलाई नातिनातिना देख्ने रहरका कारण बालविवाह गर्ने क्रम बढेको पाइएको छ । अभिभावकको निगरानी कम हुनु, विद्यालयमा बिताउने अधिकांश