९ जेष्ठ २०८१, बुधबार

Tag: रकेट प्रहार

रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित छ को मृत्यु

बेइजिङ । अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ । तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको अफगानिस्तानमा फेरि हिंसाका घटना हुन थालेका छन् । आइतबार काबुल विमानस्थलमा प्रहार गरिएको