५ जेष्ठ २०८१, शनिबार

Tag: योगेश भट्टराइ

पुस १० गतेको सहमति कार्यान्वयनमा नआए सरकारमा बस्दैनौँ : नेता भट्टराई

रुकुम । नेकपा (एमाले) का सचिव योगेश भट्टराइले पुस १० गतेको सहमति कार्यान्वयन नभए सरकारमा नबस्ने बताएका छन् । प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उहाँले एमाले अहिलेसम्म सत्ता समीकरण पाँच वर्षसम्म टिकोस् भन्ने पक्षमा रहेको