८ जेष्ठ २०८१, मंगलबार

Tag: युवा पुस्ताको काँधमा छ

देश बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा छ : पम्फा भुसाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले शिक्षित युवा तथा विद्यार्थीले मुलुकको समृद्धिमा भूमिका खेल्नुपर्ने बताएकी छन् । ललितपुरमा आज आयोजित शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांकृतिक कार्यक्रममा उनले देशलाई समृद्ध बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा आएको बताइन् ।