८ जेष्ठ २०८१, मंगलबार

Tag: युवायुस्ताले चासो नदिँदा

युवायुस्ताले चासो नदिँदा आरन व्यवसाय संकटमा

ढोरपाटन । निसीखोला गाउँपालिका–४ झिवाखोला बजार छेउमा पुरानो जस्तापाताले बारेको एउटा सानो छाप्रो देखिन्छ । त्यही छाप्रोमा दैनिकजसो भेटिन्छन् ६४ वर्षीय हिरामान सुनार । अनुहारभरि कालोमोसो लत्पतिएको । एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको भेटिने हिरामान फलामबाट बन्ने