४ जेष्ठ २०८१, शुक्रबार

Tag: युवाको मृत्यु

बाँकेमा डुबेर दुई जना युवाको मृत्यु

खजुरा, बाँके । खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । बाँके जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर बताए । साथीसँग खोलामा नुहाउन गएका