१३ जेष्ठ २०८१, आइतबार

Tag: युनाइटेड बेभरेज प्रालि

चितवनको युनाइटेड बेभरेज प्रालिमा आगलागी

चितवन । पूर्वी चितवनस्थित युनाइटेड बेभरेज प्रालिमा आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० को कैलाश टोलमा रहेको सो उद्योगमा आज बिहान आगलागी भएको हो । प्रालिको उत्पादन पल्पी जुसको कच्चा पदार्थ रहेको सो उद्योगमा बिहान ४ बजे आगलागी भएको इलाका