८ जेष्ठ २०८१, मंगलबार

Tag: युएन एजेन्सी

मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन प्रदेशस्थित राष्ट्र सङ्घीय निकाय (युएन एजेन्सी)लाई अपिल गर्नुभएको छ । प्रदेश नीति तथा योजना आयोगको संयोजनमा जनकपुरधामस्थित मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न युएन एजेन्सीसँगको