६ जेष्ठ २०८१, आइतबार

Tag: यमनी युद्ध

यमनी युद्धविराम पश्चात् १० जना सरकारी सेना मारिए

११ पुस, दुबई । संयुक्त राष्ट्रसङ्घको अगुवाईमा भएको यमन युद्धविराम पश्चात् पनि १० जना सरकारी सेना मारिएको र एकसय ४३ जना घाइते भएको साउदी गठबन्धनका एकजना वरिष्ट अधिकारीले बताएका छन् । डिसेम्बर १८ मा यमनको होडेडालाई लक्षित गरी युद्धबिराम लागू