६ जेष्ठ २०८१, आइतबार

Tag: म्याग्दीका गाउँगाउँ

चाडबाडको मेसोमा म्याग्दीका गाउँगाउँमा मेला र खेलकुद

म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्र मेला र खेलकुदमय भएका छन् । दसैँ, तिहारको अवसर पारेर ग्रामीण क्षेत्रमा भलिबल, बास्केटबल, फुटबल, महिला भलिबल, ब्याडमिन्टनलगायतका प्रतियोगिता आयोजना भएका हुन् । युवा क्लबले खेलकुदसँगै स्थानीय र राष्ट्रिय कलाकारको गीत, नृत्य प्रस्तुतिको कार्यक्रमले गाउँघर