४ जेष्ठ २०८१, शुक्रबार

Tag: मौसम परिवर्तन

वीरगञ्जमा मौसम परिवर्तनसँगै बिरामीको चाप बढ्दो

वीरगञ्ज, पर्सा । मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै बढेका छन् । वीरगञ्जस्थित नारायणी