१४ जेष्ठ २०८१, सोमबार

Tag: मोहम्मद बिन जायद अल नह्यान

दुबईका युवराज र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी

अबुधावी, १० भदौ । दुबईका युवराज मोहम्मद बिन जायद अल नह्यान र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ बीच टेलिफोनमा कुराकानी भएको छ । युएई सैनिकको उप सर्वोच्च कमाण्डर समेत रहनु भएका नह्यानसँग अमेरिकी विदेश मन्त्रीले दुई देशको आपसी सम्वन्ध र