५ जेष्ठ २०८१, शनिबार

Tag: मोदी

भारतीय प्रधानमन्त्री मोदी पुगे मुक्तिनाथ

२९ वैशाख, मुक्तिनाथ । दुईदिने भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ पुगेका छन् । भारतीय वायुसेनाको विशेष विमान मार्फत मोदी मुक्तिनाथ पुगेका हुन् । अखण्ड बाबा मुक्तिनाथ आश्रमका संरक्षक अजयराज सुमार्गीले प्रधानमन्त्री मोदीसँग विशेष भेटघाट गर्ने र शालिग्राम उपहार