८ जेष्ठ २०८१, मंगलबार

Tag: मैघौली

चौधरी समूहकाे रिसोर्ट नजिकै करेण्ट लागेर गैंडा मर्यो

चितवन–उद्योगपति विनोद चौधरीको व्यवसायिक समूह चौधरी ग्रुपसमेतको लागानीमा पश्चिम चितवनको मैघौलीमा सञ्चालन भएको स्तरीय पर्यटकीय होटल मेघौली सेराइको आडमा सोमबार दुर्लभ वन्यजन्तु गैंडा मृत अवस्थामा फेला परेको छ। गैंडालाई करेण्ट लागेको र होटलले लापरवाही गर्दा सो घटना भएको स्थानीयको आरोप