८ जेष्ठ २०८१, मंगलबार

Tag: मेला महोत्सव

‘मेला महोत्सव कमाउने थलो बनेको छ ’

बेदकोट, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–९ रामघाटकी सुशीला चौधरी दुनाटपरी बनाउने काम गर्छन् । गाउँकै अन्य नौ जना महिलालाई जुटाएर उनले दुनाटपरी बनाउने उद्योग नै सञ्चालन गरेका छन् । गत मङ्सिरयता दुनाटपरी बनाउन थाल्नुभएका उनीहरुलाई आजभोलि दुनाटपरी बेच्न भ्याइनभ्याइ छ