९ जेष्ठ २०८१, बुधबार

Tag: मेलापात

लकडाउनले गाउँ फर्केका युवायुवती मेलापातमा

स्याङ्जा, २० चतै । कालीगण्डकी गाउँपालिका–६ का निशा न्यौपानेको दैनिकी यतिबेला फेरिएको छ । बुटवल वाणिज्य क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत न्यौपाने गाउँ फर्किएपछि घरपरिवारमा व्यस्त हुनुभएको छ । बुटवल डेरामा बस्दा कलेज समयमा कलेज जाने आउने र त्यसपछि डेरामै